Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб मुक्तिनाथ मन्दिरको स्थलमार्गबाट रोचक र अविस्मरणीय यात्रा в хорошем качестве

मुक्तिनाथ मन्दिरको स्थलमार्गबाट रोचक र अविस्मरणीय यात्रा 5 лет назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



मुक्तिनाथ मन्दिरको स्थलमार्गबाट रोचक र अविस्मरणीय यात्रा

यो प्रस्तुति पोखराबाट मुक्तिनाथ मन्दिरसम्म गाडीबाट यात्रा गर्दाको अत्यन्तै रोचक वृत्तान्त हो । विश्वभरकै हिन्दूहरका लागि आठ धाम मध्येको एक महत्त्वपूर्ण तीर्थस्थलका रुपमा रहेको मुक्तिक्षेत्र नेपालका बौद्ध धर्मावलम्बीहरुका लागि पनि एक पवीत्र धार्मिक स्थल हो । हिमालयपारी भनेर चिनिने नेपालको अनौठो र अति सुन्दर भौगोलिक बनोट भएको मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ मन्दिर प्राकृतिक सुन्दरताको एक बेजोट पर्यटकीय स्थल पनि हो । साथै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको बाटैमा पर्ने हुनाले यो स्थान श्रद्धालुहरुबाहेक अरु यात्रुहरुका लागि पनि एक दर्शनीय स्थलको रुपमा रहेको छ । सिर्जनाकार:- डा. प्रभात रावल लोक धुन सौजन्यः कुटुम्ब ब्यान्ड (धन्यवाद सहित)    • Journey to salvation, Muktinath templ...   ( English version of this video )

Comments