Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बिहान ७ बजेको कान्तिपुर समाचार, २५ असार २०८१ | Kantipur Samachar в хорошем качестве

बिहान ७ बजेको कान्तिपुर समाचार, २५ असार २०८१ | Kantipur Samachar 13 дней назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



बिहान ७ बजेको कान्तिपुर समाचार, २५ असार २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, २५ असार २०८१ | Kantipur Samachar आजका मुख्य समाचार * वर्षा रोकिएपछि कैलाली र कन्चनपुरमा बाढी र डुबानको जोखिम घट्दै/ केही विस्थापित घर फर्किए/ अरुलाई पनि घर फर्काउने प्रयास जारी । * नेपाललाई खोपको डम्पिङसाइट बनाउँदै दातृनिकाय/ आवश्यकै नभएका बेला कोभिडविरुद्धका १६ लाख डोज खोप फेरि ल्याइँदै/ ४० लाख डोज खोप डिस्पोज गर्न समस्या । * सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकका परिवारले पनि स्वास्थ्य सुविधा पाउने/ दुर्घटना उपचार सुविधालाई १ लाखबाट सात लाख पुर्याइयो । * युद्धविराम समझौतालाई लिएर इजरायली प्रधानमन्त्री नेतन्याहु दबाबमा/ युद्ध रोक्न सहमति जनाए सरकार छोड्ने सत्तारुढ दुई दलको चेतावनी । * होल्गर रुनलाई हराउँदै नोभाक जोकोभिच विम्बल्डन ग्रान्डस्लाम टेनिसको क्वार्टरफाइनलमा/ महिला एकलतर्फ कोलिन्सलाई पराजित गर्दै क्रेज्सिकोभा शीर्ष आठमा । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments