Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बिहान ७ बजेको कान्तिपुर समाचार, ०१ साउन २०८१ | Kantipur Samachar в хорошем качестве

बिहान ७ बजेको कान्तिपुर समाचार, ०१ साउन २०८१ | Kantipur Samachar 1 месяц назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



बिहान ७ बजेको कान्तिपुर समाचार, ०१ साउन २०८१ | Kantipur Samachar

बिहान ७ बजेको कान्तिपुर समाचार, ०१ साउन २०८१ | Kantipur Samachar आजका मुख्य समाचार * रुकुमको आठबिसकोटमा बाढीले बगाउँदा तीन जनाको मृत्यु, एक बेपत्ता/ डोल्पाको सदरमुकाम दुनैमा मध्यरातमा बाढी पस्दा सरकारी कार्यालयसहित एक दर्जन घर डुबानमा । * नयाँ आर्थिक वर्ष २०८१-८२ सुरु/ एकै वर्षमा तीन अर्थमन्त्री/ बजेटको प्राथमिकता निर्धारण र कार्यान्वयनमै समस्या । * नीति र नेतृत्व अस्थिर अस्थिर हुँदा पर्यटन क्षेत्रमा भएन अपेक्षित प्रगति/ ४५ वर्षमा ४१ मन्त्री फेरिँदा पनि फेरिएन पर्यटन ऐन । * अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पलाई अदालतले दियो अर्को राहत/ गोप्य सरकारी कागजात सम्बन्धि मुद्दा खारेज । * कीर्तिमानी चौथो पटक युरो कप जितेको स्पेनिस फुटबल टिम स्वदेश फर्कियो/ बधाई दिन सडकमा उपस्थित दशौं हजार समर्थकमाझ ट्रफी प्रदर्शन । #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments