Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб अन्तर्मनको शक्ति The Power Of Inner Mind, With Binu Pokharel, ft.L.P. Bhanu Sharma в хорошем качестве

अन्तर्मनको शक्ति The Power Of Inner Mind, With Binu Pokharel, ft.L.P. Bhanu Sharma 3 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



अन्तर्मनको शक्ति The Power Of Inner Mind, With Binu Pokharel, ft.L.P. Bhanu Sharma

GUEST: L.P. Bhanu Sharma HOST : Binu Pokhrel CAMERA/EDIT: Kishan Shrestha भिडियो भित्र : With Binu pokhrel, ft.L.P. Bhanu Sharma [स्वयंको जीवन बाहेक हामी सबै जान्दछौं । किनकि अहिले औलाको एक क्लिकमा आज संसारका सबै सूचना आँखा अघि आइपुग्छन् । त्यसैले यस जगत कै एक एक कुराको भौतिक जानकारी छ हामीसँग । भौतिक जगतका सारा समस्याहरुको समाधान छ, शरीरको उपचार पनि छ । भनेको भौतिक सुखमा त अहिले जति कहिल्यै थिएन मान्छे । तर मान्छेको मन किन यति असन्तुष्टि,बेचैनी,विषाद् र छटपटीमा छ ? अनि त्यो छट्पटीको अन्त्य कि हत्या कि त आत्माहत्यामा गएर सकिएको छ । सुखको खोजीमा भएका सारा परिश्रमले किन उल्टै मान्छेलाई दुःखमा पु¥याएको छ ? आखिर किन ? यो ‘किन’ भित्र जीवनको विज्ञानमा छ । मतलव आज हामी जीवनको विज्ञान भित्र पसेर यो किनको जवाफ खोज्नेछौं । किनकि आज एक जीज्ञासु र मन्त्र दृष्टा विच भेट हुँदैछ । मतलव आजको संवादमा हुनुहुन्छ तपाईंहाम्रो धेरैका गुरु, मोटिभेटर, अन्तराष्ट्रिय पशिक्षक एलपी भानुशर्मा । जो जीवन विज्ञान मार्फत मानिसहरुलाई जीवन बोधको मार्गमा हिंडाउने प्रयास गरिरहनुभएको छ । यति त ग्यारेन्टी गर्छु उहाँसँगको तपाईं हाम्रो यो सत्सङको एक एक पल महत्वपूर्ण हुनेछ । यो एक पडकाष्ट तपाईको जीवन बदल्न सक्छ । अउनुस् आन्तिरिक ऊर्जा जागरण गर्ने गराउने यो प्रयासमा हामी पनि सहभागी बनौं 00:07 – इन्ट्रो , मान्छे रात दिन कुदेको कुदेकै छ । सबै सबै यो गरिसक्न त्यो गरिसक्न कुदेका छन् । कहाँ कुदेको ? 07:10 – म को हूँ ? 10: 13– मान्छे पूर्ण र शुन्य दुई अवस्थामा जिउँछ ? 13:18– अरुलाई मारेर जीतेको महसुस किन गर्छ मान्छे ? यो मानसिकता कसरी विकास भयो मान्छेमा ? अरुलाई मार्दा जीत हुन्छ ? 18: 24 –हिंसामा स्त्री भन्दा पुरुष ज्यादा हुनको कारण केहो त उसोभए ? 24: 29 ध्यानमा कस्तो शक्ति हुन्छ ? नकरात्मक ऊर्जा निकास गरेर सकरात्मक ऊर्जा जागरण गर्ने तरिका ध्यानको शक्ति 29: 31– के ऊर्जा जागरण गर्न गुरु चाहिन्छ ? 31: 32 हजुर एकाउन्ट अर्थात् हिसाव किताव या अंक पढ्नु भएको त्यसैको प्राध्यापक । अनि कसरी यो बेहिसावको दुनियाँमा तानिनुभयो ? 32: 36– खुसी हुन के गर्ने ? 36: 39 –के थियो हजुरलाई यता आउन धक्का दिने कुरा ? दृष्टि नै, ज्ञान नै शान्ति हो 32: 40– खुसी हुन के गर्ने ? 40: 47 –कर्म विज्ञान 47: 4–विनम्र हुनु निरिह हुनु हो ? 40: 52–प्रेमील हुनु, विनम्र हुनु, साधु हुनु हार्नु र ठूलो आवाजमा बोल्नु, अरुलाई दबाएर कुनै पदमा पुग्नु जीत हो ? 52: 55–हामी आफू ज्ञानी चै हुनु परेको छैन, साधु चै हुनु परेको छैन, तर देखिन चाही परेको छ । किन ? 55: 60– अन्त्यमा मान्छे एकै ठाउँमा आइपुग्छ ,मानव विकासक्रम 1:01: 1:09 –ऊर्जा जागरण गर्ने तरिका 1:09: 1:12– छोटा प्रश्न ,म किन विवेकी छैन ? With Binu pokhrel, ft.L.P. Bhanu Sharma Link of LP Bhanu Sharma– / l-p-bhanu-sharma-640357122 Jivan bigyan– https://jeevanvigyan.org/ ] Copyright for this content is with samyak samwad . Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government. 🔔 Turn on notifications to stay updated with new uploads! ►🌐 http://www.Binupokhrel.org ►👍   / binuebhi   ►🐦   / binuebhi   ►📸   / binupokhrel9   ►📧 [email protected] ►📞 977-9851177244 #Binupokhrel #binupokhrelinterview #samyaksamwad © All Rights Reserved MORE CHANNELS: #(Binu Pokharel Clips)

Comments