Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб बिदेशीहरु आए श्रमदान गर्न धरानमा, फलफुलहरु भाका भक फल्न SDS Rock Garden Labour Volunteer Dharan в хорошем качестве

बिदेशीहरु आए श्रमदान गर्न धरानमा, फलफुलहरु भाका भक फल्न SDS Rock Garden Labour Volunteer Dharan 2 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



बिदेशीहरु आए श्रमदान गर्न धरानमा, फलफुलहरु भाका भक फल्न SDS Rock Garden Labour Volunteer Dharan

बैशाख २६ गते माता तिर्थ औंशीको दिन साईत पारेर बिदेशबाट आमाको नाममा सुम्निमा पारुहाङ प्रतिमा निर्माणको सहयोग रकम पुर्‍याई दिन प्रोजेक्ट मेनेजर दत्त कुमार लिम्बुलाई खोज्दै जाँदा श्रम संस्क्रितीको सबै क्षेत्र भ्रमण गरियो। पदमार्ग निर्माण हुँदै जाने क्रममा धौलागिरीदेखि अघी बड्ने क्रममा पुगेछ ढलाईको काम। दत्त मामालाई सबै भन्दा माथिल्लो भागमा भेटेर सहयोग हस्तान्तरण पस्चात संकल्प क्षेत्र घुमेर फर्कने क्रममा पदमार्गकोलागि निर्माण हुन लागेको झोलुङे पुल बारे पनि जानकारी पाईयो। बिभिन्न फल फुलेको हेर्दै रमाइलो पैदल यात्री गर्दै खोटाङ उदयपुर बिराटनगरबाट घुम्न आएका पहुनाहरुको मनमा भएको बिचार बुझ्दै फर्कने क्रममा श्रमदानमा आएका १३ जना बिदेशी पर्यटकहरुसँग आरा धरान क्षेत्रमा भेट भएको थियो। कुरो बुझ्दा रक गार्डनमा श्रमदान गरेर घुम्न आएको रहेछ। बाँकी कुरो भिडियोमा हेरेर रमाउनु होला। धन्यवाद।

Comments