Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Kantipur Samachar | कान्तिपुर समाचार, ११ असार २०८१ в хорошем качестве

Kantipur Samachar | कान्तिपुर समाचार, ११ असार २०८१ 3 дня назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Kantipur Samachar | कान्तिपुर समाचार, ११ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, ११ असार २०८१ आजका मुख्य समाचार * प्रतिनिधिसभामा ११ दिनसम्म चलेको बजेटमाथिको छलफल निरर्थक / सांसदको तीब्र विरोध र प्रधानमन्त्रीकै असन्तुष्टिका बीच हुबहु पारित । * भूकम्प गएको ७ महिना बितिसक्दा पनि घरबास गुमाएका रुकुम पश्चिमका अधिकांशको टहरामै बास / सरकारको भर नभएपछि केही भने ऋण काडेरै घर बनाउँदै । * भएकै विश्वविद्यालयले विद्यार्थी नपाउँदा नयाँ थप्ने सरकारको हतारो / थप तीन विधेयक संसदमा / २ वर्ष अघि नै स्थापित योगमाया विश्वविद्यालय भने अझै अलपत्र । * दिल्लीका मुख्यमन्त्री केजरीवाललाई जमानतमा छाड्न उच्च अदालतद्वारा अस्वीकार / जिल्ला अदालतको आदेश रद्द / सर्वोच्चको अन्तिम फैसला भोलि । * आईसीसी टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा / सुपर एटको अन्तिम खेलमा बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक अन्तिम चारमा । Timestamps 0:00 - मुख्य समाचार 32:42- जनताको आवाज 17:37 - जनमत 34:11- अर्थ र विकास 40:29- खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments