Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб निर्वाचन प्रणाली फेर्नुपर्छ, नेकपा ब्यूँतिदैन : ईश्वर पोखरेल | NEWS TALK в хорошем качестве

निर्वाचन प्रणाली फेर्नुपर्छ, नेकपा ब्यूँतिदैन : ईश्वर पोखरेल | NEWS TALK 4 дня назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



निर्वाचन प्रणाली फेर्नुपर्छ, नेकपा ब्यूँतिदैन : ईश्वर पोखरेल | NEWS TALK

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा प्रमुख सत्ता साझेदार दल हो नेकपा एमाले । सरकारले गर्ने हरेक निर्णय र काम कारबाहीमा एमालेको पनि उत्तिकै भूमिका हुन्छ जति प्रधानमन्त्री दाहालको । तर दाहाल सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट र अन्य काम कारबाहीमा भने एमाले अपनत्व लिनबाट पन्छिन खोजेको देखिन्छ । सरकारको काम किन प्रभावकारी हुन नसकेको हो ? पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिको तयारीबारे एमालेको धारणा के हो ? मदन भण्डारीको जबजको सार्थकता कति ? यिनै विषयमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग गरिएको कुराकानी । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments