Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб अमेरिकामा नेपाली विद्यार्थीका सपना र संघर्ष । The Struggle of Nepali Students in USA в хорошем качестве

अमेरिकामा नेपाली विद्यार्थीका सपना र संघर्ष । The Struggle of Nepali Students in USA 3 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



अमेरिकामा नेपाली विद्यार्थीका सपना र संघर्ष । The Struggle of Nepali Students in USA

अमेरिकामा नेपाली विद्यार्थीका सपना र संघर्ष नेपाली लाइफ च्यानलमा अमेरिकामा नेपाली लाइफको यो सातौ श्रृङखला हो । यस पटक म अमेरिकामा नेपाली विद्यार्थीहरूको संघर्षको कथा लिएर आएका छौ । यस श्रृङ्खलामा सपनाको देश अमेरिका पुगेका तीन जना नेपाली विद्यार्थीको संघर्ष र अनुभव सुन्न, हेर्न पाउनुहुनेछ । जो आम नेपाली युवाका प्रतिनिधि पात्रहरू हुन्। यी तीन जना विद्यार्थीको अमेरिकी अनुभव धेरै नेपाली युवाहरूका लागी सहयोगी बन्न सक्छ ।अमेरिका जान मरिहत्ते गर्ने नेपाली युवाहरूले यो भीडियोबाट जानु अघि र पुगेपछि कस्तो अवस्था झेल्नुपर्छ र सुरूवाती संघर्ष कस्तो हुन्छ भनेर बुझ्न सजिलो हुनेछ भन्ने लागेको छ । नेपाली लाइफ च्यानलको अमेरिकामा नेपाली, संघर्ष र सफलताका कथाहरुको अघिल्लो श्रृङ्खलाहरुमा पनि हामीले समेटेका छौ । जुन नेपाली लाइफको प्ले लिष्टमा गएर तपाईले हेर्नसक्नु हुनेछ । Link :    • अमेरिकामा नेपाली, संघर्ष र सफलता Nepa...   यस च्यानलको भिडीयो मन परे लाईक, शेयर र सब्सक्राइब गर्नुहुन अनुरोध गर्दछु । भीडियोहरु हेरेर सुझाव र प्रतिक्रिया दिदै गर्नुहोला । Nepali Life in USA कथा–7 The Struggle of Nepali Students in USA Video/Interview & Editing: Dambar Krishna Shrestha Background Music : Youtube Audio Library @Nepali Life YouTube Channel Email : [email protected] Facebook:   / nepalilife   instagram: nepalilife Twitter: @nepali_life

Comments