Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб शिशिर र बसन्तको कथा ( shishir ra basantako katha) в хорошем качестве

शिशिर र बसन्तको कथा ( shishir ra basantako katha) 1 год назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)

Share शिशिर र बसन्तको कथा ( shishir ra basantako katha) #shishir_ra bashantako_katha बोधविक्रम अधिकारी (वि.स. १९५१–२००८) द्वारा लिखित एक प्रशिद्ध लोक कथा हो । नेपालको इतिहासमै अंग्रेजीमा मात्र होइन संस्कृतमा समेत एम.ए. उपाधि प्राप्त गर्ने पहिला व्यक्ति उनी नै थिए । उनी दरबार स्कुलको प्रधानाध्यापाक पन भए । वि. स. २००५ मा देशका विश्वविद्यालय स्थापना गर्न गठीत ‘युनीभर्सिटी सबकमिटी’ सँग आवद्ध भएर उनले नेपालको शिक्षा क्षेत्रमा उलेखनीय योगदान पनि गरेका थिए । प्रतिभा कै कुरा गर्दा शब्दकोश निर्माण गर्न आर.एल.टर्नर भन्ने अङ्ग्रेजलाई र नेपाली भाष प्रकाशन समितिलाई उनले गरेको सहयोग अमुल्य मानिन्छ । वि.स. १९९६ मा  उनको नेपाली दन्तकथा भने पुस्तका प्रकाशन भएको थियो जसमा शिशिर वसन्तको कथा पनि संकलित छ । लोक प्रचलित स्वादिला कथाहरु संकलन गरेर तिनलाई सरल र मीठो भाषामा प्रश्तुत गर्न सक्नु उनको कलमको विशेषता हो । शिशिर र बसन्तको कथा यो हाम्रो प्रयासलाई तपाइको अमुल्य प्रतिकृयाको अपेक्षा गर्दछौँ । साथै भिडियोलाइ लाइक सेयर कमेन्टको पनि अपेक्षा गर्दछौं । तपाइँ संग पनि तपाइका सुखदुःख का भोगाइ प्रेमकथा गजल कबिता केही छन भने पठाउन सक्नु हुन्छ । तपाईंइको भोगाइ वा सिर्जनालाइ जिवन्त बनाउने जिम्मा हाम्रो । आवाज- निरज शंकर कथा - शिशिर र बसन्तको कथा - बोधबिक्रम अधिकारी (१९५१–२००८) सम्पादन- निरज शंकर सिधै फेसबुक वा टिकटकमा पनि जोडिन सक्नु हुन्छ । फेसबुक- https://www.facebook.com/niraj.shanka... टिकटक- https://www.tiktok.com/@nirajshankar?...

Comments