Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб राई जाती एक परिचय बृत्तचित्र, An introduction of Rai Jati ( Documentary) в хорошем качестве

राई जाती एक परिचय बृत्तचित्र, An introduction of Rai Jati ( Documentary) 8 лет назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



राई जाती एक परिचय बृत्तचित्र, An introduction of Rai Jati ( Documentary)

नेपालमा सुचिकृत ५९ आदीवासी जनजाती मध्ये एक आदीवासी जनजाती हुन । यसका थाथ थलो, ऐतिहासीक पृष्ठभुमी तथा हालमा यसको अवस्थाको साथै यसको जीवन पद्धति तथा संस्कारहरुका यहाँ हेर्न सक्नु हुनेछ । हाम्रो यस च्यानलमा अब बिस्तारै हामीले बिभिन्न आदीवासी जनजातीहरुको परिचयात्मक बृक्तचित्रहरु राख्न गै रहेका छौ । यसमा अहिलेका यी बृक्तचित्रहरु बनाउन हामीलाई आदीवासी जनजाती प्रतिष्ठानको आर्थीक तथा सम्बन्धित जातीय संस्थाले ब्यवस्थापनमा सहयोग पुर्याएको थियो । लगभग ८, १० बर्ष अधिनै निर्मीत यी बृक्तचित्रहरु नेपाल टेलिभिजनबाट पनि प्रसारण भै सकेका छन । हामीलाई यस्तै बृक्तचित्र सम्भव भए सम्म सबै आदीवासी जनजातीहरुको बनाउने योजना गरेकाछौ । तर यसकालागी हाम्रो आफ्नो श्रोतले सम्भव नहुने हुँदा साझेदारी रुपमा काम गर्ने योजना बनाएका छौ । जस अनुसार हामी संग उपकरण, सम्पादन स्टुडियो तथा जनसक्तीहरु छन । यसमा कोहि इच्छुक ब्यक्ती तथा संस्थाहरुले ति बाहेकको अन्य खर्च र स्थानिय ब्यवस्थापनको काम गरि दिए मात्र पनि हामी सम्भव भए सम्म सबै आदीवासी जनजातीहरुको परिचयात्मक बृक्तचित्र तयार गर्ने सोचमा छौ । उहिले उहिले गाउँघर तिर चौतारा बनाए जस्तै यो काम नयाँ ढंगको सृजनात्मक काम हुनेछ । कसैले इच्छाउनु भएमा बिस्तृत जानकारीका लागी इन्बक्समा हामीलाई जानकारी दिन सक्नु हुनेछ । धन्यवाद । Find Us on Facebook   / rajan.rai.752   On Twiter   / rajanrai2072  

Comments