Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб महापुरुषले अपनाएका १२ कला सिक्नुहोस् ,शत्रुको शिर संधैं झुक्ने छ 12 Golden Rules for a smart life в хорошем качестве

महापुरुषले अपनाएका १२ कला सिक्नुहोस् ,शत्रुको शिर संधैं झुक्ने छ 12 Golden Rules for a smart life 2 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



महापुरुषले अपनाएका १२ कला सिक्नुहोस् ,शत्रुको शिर संधैं झुक्ने छ 12 Golden Rules for a smart life

विश्वका महापुरुषले अपनाएका महान 'स्मार्ट' जीवन शैलि १। ब्रम्ह मुहुर्तमा जागरण २। आभार प्रकट गर्ने बानि ३ नित्य उषा पान ४ योग, ध्यान र तपको निरन्तरता ५ सूर्योदय सँगको सक्ष्यात्कार ६ भोलिको दैनिकि आजै लेखौं ७ नशा मुक्ति कला ८ तयारी भोजन र जङ्कफुड बाट मुक्त्त ९ घरमा मदिरा हैन ग्रन्थ सजाउंनुस्,ज्ञान सजाउंनुस्स १३।६३ १० विनयशिलता ११ खाना-बसेर खाने , सुर्यकै प्रकाश छ्दैंमा बेलुकिको खाना खाने १२ सात्विक र सुपाच्य भोजन जब जीवन दुख्छ , तब उत्प्रेणाका शब्दहरू मलम बन्ने गर्छन्। शक्तिशाली शब्दहरू जब दमदार आवाजमा प्रेरणा बनेर निस्कन्छन्, तब यसले हामि भित्रको उत्साहको उर्जालाई आगो लगाईदिन्छ । अनि सुसुप्त जीवनहरू पनि उत्साह र सकारात्मक वेग बोकेर सुख तथा सफलतातिर लम्कन्छन्।एउटा नेपालीको यस्तै प्रेरणा दायी शब्द शक्तिले अहिले विश्वका हजारौं-हजारलाई सकारात्मक बाटोमा लम्काउने कारक बनिरहेको छ । जीवनलाई सधैंका लागि सेलाउंन आत्महत्याको योजना गर्ने हरूलाई पुन: आस जगाएर बांच्ने प्रेरणा दिएको छ यो आवाजहरूले । के विदेशि , के नेपाली ! अमेरिका , अस्ट्रेलिया , बेलायत , कोरिया , सिङ्गापूर , जापान , क्यानडा , अस्ट्रिया ,जर्मानि, क्रोएसिया , स्लोभेनिया ,ईटाली , चेक रिपब्लिक , फिजी , नेपाल , भारत लगायत 151 भन्दा बढी देशको 200 वटा शहरमा यी आवाजहरू तरङ्गित बनिसकेका छन् हजारौको मनको क्रान्ति बनेर । सकारात्मक सोचका अभियन्ता तथा पूर्वीय दर्शनका प्रचारक आचार्य राजन शर्मा , जसलाई भीमसेन सापकोटाको नामले समेत चिनिन्छ , उहां द्वारा सन्चालित ‘आर्ट अफ ह्यापिनेस ‘ सुख सुत्र र जीवन कला कार्यक्रम बाट नेपाली समुदाय मात्र हैन , बहुसन्ख्यक विदेशि दिनानुदिन लाभान्वित बन्दै गईरहेको छ। परिवर्तन अहिल्यै हुन्छ , जागौ, भन्ने सन्देशहरू अहिले संसरभारका विभिन्न देशहरूले सकारात्मक अभियन्ता मार्फत बाहिर ल्याइ रहेका छन्न। सकारात्मक सोच मार्फत समाजमा शान्ति प्रवर्द्दन गर्ने अभियानमा लागेको विश्व शान्ति तथा अध्यात्म- विज्ञान समाज (जी एस पि एस एस )ले ‘द माइन्ड पावर सोसाइटिको युट्युब च्यानल मार्फत ‘आफ्ना बिभिन्न प्रेरणादायी भिडियो लाई वाहिर ल्याएको हो । विभिन्न भाषामा विभिन्न समुदायमा ल्याएको ति भिडियो हरू मध्ये नेपाली मा वाहिर ल्याईएका केहि भीडियोहरू यस्ता छन्। सो सोसाइटी ले उत्प्रेरक वक्ता आचार्य राजन शर्माको प्रस्तुतीलाई विभिन्न चरणमा वाहिर ल्याएको छ । भीडियोमा व्यक्त शब्दहरू तुरुन्त तरङ्गित पार्दै उत्साहि र जागरुक बनाउने रहेको दर्शक हरूको प्रतिकृया छ । Decades of Experience. Thousands of lives changed. Undeniable Results. Acharya Rajan Sharma also known as Bhimsen Sapkota is an internationally renowned inspirational personality. Acahrya Rajan Sharma is a name among millions who struggled, failed and surged ahead in search of success, happiness and contentment. He is based in Australia and spreading happiness around the world. Just like any middle class guy, he too had a bunch of unclear dreams and a blurred vision of his goals in life. All he had was an undying learning attitude to hold on to. Rowing through ups and downs, it was time that taught him the true meaning of his life. He is sharing his message to the world, “The Art of Happiness”. He has performed many yoga and motivational seminars in more then 154 countries around the world and yet counting. His message is to live a healthier, wealthier, more fulfilling, happier, passionate and purposeful life – whether that means achieving in business, reigniting your relationship or discovering who you really are. Web Site : http://www.astrospiritual.com.au/ http://happycelebrant.com.au/ http://www.divineconsultation.com.au/ Face Book :   / ausnepalnews   https://www.facebook.com/profile.php?... Twitter   / bhimsensap   Motivational Videos: जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन http://ausnepalnews.com/2016/08/33606... Who is Acharya Rajan Sharma :    • हिंड्न शुरु गरौं , बाटो  आँफैं  बन्ने...   You Tube Channel :    / @themindpowersociety   जीवनमा सकारात्मक क्रान्ति यसरि ल्याउं Powerful Nepali motivation video must watch    • जीवनमा सकारात्मक क्रान्ति यसरि ल्याउं...   मिनेटभरमै जीवन बदल्नुस्।Powerful Nepali Motivational Words By Bhimsen Sapkota(Acharya Rajan) http://bhimsensap.blogspot.com.au/201... जीवन सुखी पार्ने महान र सक्त्तिशाली सुत्रहरु ! Best Tips for Successful Life    • जीवन सुखी पार्ने  महान र  सक्त्तिशाली...   जीत हात पार्नु छ भने अवश्य हेरौं Life Changing Powerful Spiritual Talk with Acharya Rajan Sharma    • जीत हात पार्नु छ भने अवश्य हेरौं Life...   रुपान्तरणका लागि योग तथा अध्यात्मिक शिविरको पूर्ण भाग A Complete Yoga & Transformation Session    • रुपान्तरणका लागि  योग  तथा अध्यात्मिक...   ब्रम्हचर्य के हो,मैथुन के हो!यसको सदुपयोग यसरि गरौं, An Inspirational Talk Must Watch!   • ब्रम्हचर्य के हो,मैथुन के हो!यसको सदु...   जीवनलाई कसरि उर्जाशिल बनाउंंने ! सुन्नै पर्ने पर्वका रहस्यहरू।Powerful Motivational Nepali Video    • जीवनलाई कसरि उर्जाशिल बनाउंंने !सुन्न...   ##How_To_Become_motivator##Howto_becomePublic_Speaker##Nepali_Motivational_InspirationalVedio_BhimsenSapkota_AcharyaRajanSharma

Comments