Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Arjun Parajuli || ब्यङ्ग्य कविता | RASTRA || Sisnupani Nepal в хорошем качестве

Arjun Parajuli || ब्यङ्ग्य कविता | RASTRA || Sisnupani Nepal 3 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Arjun Parajuli || ब्यङ्ग्य कविता | RASTRA || Sisnupani Nepal

बरू लेख्नै छोडौँला, कलमले मकै गोडौँला यस्तो कविता फेरिफेरि लेख्नु नपरोस् ! #poem #arjunparajuli #sisnupaninepal #rastra .......... (हास्यव्यङ्ग्य सदन) विगत २६ वर्षदेखि अनवरत रूपमा कार्यरत रहेको एक गैरसरकारी सामाजिक÷साहित्यिक संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य–कलाको स्तरलाई उठाउन संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट उजागर गर्दै सामाजिक रूपान्तरणमा यसले विशेष भूमिका खेलेको छ । .......... नेपाली समाजको एकता र समृद्धि, राष्ट्र र राष्ट्रियताप्रतिको भक्तिभावना एवं हाम्रो आगामी कर्तव्य प्रस्तुत गर्ने उद्देश्यले ‘राष्ट्र’ शीर्षकमा एउटा भव्य, सभ्य, मानवमूल्य र मान्यता, इतिहासप्रतिको सम्मान, वर्तमानको जिम्मेवारी र भाविष्यको बाटो प्रस्तुत हुने गरी साहित्य, कला र विचारकोे कार्यक्रम हो ।

Comments