Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб ओलीको रणनीति सफल बन्दै ! माओवादी सकियोः प्रचण्ड तनावमा, ८४ सम्म झनै सखाप बन्दै ! в хорошем качестве

ओलीको रणनीति सफल बन्दै ! माओवादी सकियोः प्रचण्ड तनावमा, ८४ सम्म झनै सखाप बन्दै ! 2 дня назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



ओलीको रणनीति सफल बन्दै ! माओवादी सकियोः प्रचण्ड तनावमा, ८४ सम्म झनै सखाप बन्दै !

कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिसहितको नयाँ सरकार बनाउने निर्णय भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । डेढ वर्षको अवधिमा संसदमा चार पटक विश्वासको मत लिएर सत्ताको नेतृत्व गरिरहेका प्रधानमन्त्री दाहाल अल्पमतमा परेका हुन् । एमाले र कांग्रेस मिलेर सरकार गठन गर्ने भएसँगै माओवादी केन्द्र अब प्रमुख प्रतिपक्षको बेञ्चमा धकेलिन बाध्य भएको छ । एमाले र कांग्रेसलाई पालैपालो उपयोग गरेर सत्ताको नेतृत्व गर्न माहिर रहेका प्रधानमन्त्री दाहाललाई अब एमाले र कांग्रेस दुबैले साथ छोडेसँगै माओवादी पार्टी र नेतृत्व दुबैको अवस्था संकटमा छ । #sagarmathatv #nepalnews #nepalbreakingnews Please Subscribe our YouTube channel:    / sagarmathatvnepal   For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook:   / stvnepal  

Comments