Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб भाग (१) हाम्रो पुज्यनीय आमा माईली पाख्रिनको ४९ अौ दिनको पुण्य तिथिमा в хорошем качестве

भाग (१) हाम्रो पुज्यनीय आमा माईली पाख्रिनको ४९ अौ दिनको पुण्य तिथिमा 2 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



भाग (१) हाम्रो पुज्यनीय आमा माईली पाख्रिनको ४९ अौ दिनको पुण्य तिथिमा

श्राद्धे गुरु टुल्कु सोनाम घर्वाङ रिन्पोछे ज्यूद्वारा पुज्यनीय आमा माईली पाख्रिनको ४९ अौ दिनको पुण्य तिथिमा मृतकको घेवा कार्यगर्दा अस्तु किन चाहिन्छ भन्ने बारेमा स्पष्ट पर्नु भएको धर्मप्रवचन अनिवार्य सुन्नुहोला । मुक्तिको लागि दिएको मार्मिक कथा साथै मेरो सासु आमा भर्खरै दिवंगत हुनुभएका माईली पाख्रिन आमाको लागि यो भिडियो समर्पित गर्दछु । सबैले हार्दिक स्रद्धाञ्जलि गरिदिनुहोला । सुन्नुनै पर्ने प्रवचन । जीवनमा नभई नहुने भिडियो अनिवार्य हेर्नुहोला । यो अध्यात्मिक तथा भौतिक उन्नतिको लागि दिएको महत्वपूर्ण भिडियोजीवनमा खुसि चाहनुहुन्छ भने एकपटक यो भिडियो अनिवार्य हेर्नुहोला । यो अध्यात्मिक तथा भौतिक उन्नतिको लागि दिएको महत्वपूर्ण भिडियो भएकाले अन्तिम सम्म अनिवार्य हेर्नुहोला । धन्यवाद हााम्रो यस अाधिकारिक youtube channel buddhist society nepal मा बौद्ध धर्मको ध्यान, प्रवचन, पूजा विधि माणिजप लगायत सम्पूर्ण विषयमा समावेश गरि सदाबहर प्रसारण गरिरहने छौं । कृपाय यस प्रकारले बुद्धधर्म गाउँ गाउँ,बस्ति बस्तिमा पुर्याई सुसभ्य समाज निर्माण गरी बास्तबमा बुद्धको अमृत ज्ञान लिएर बास्तविक शान्ति प्राप्त गर्न सकोस भनी ठूलो सङ्कल्पका साथ हामीले यो buddhist society nepal yuotube channel निर्माण गरेकाछौं । यसप्रकारको परोपकारी तथा कल्याणकारी कार्यमा हजुरको सानो सहयोगले ठूलो योगदान पुग्नेछ,किनकी हामीले नबुझेका भोटभाषाबाट सरल नेपाली भाषामा अनुवाद् सहित सम्बन्धित भिडियो ल्याउने छौं । बिभिन्न रिन्पोछे, खेन्पो, बिज्ञ गुरुहरुको समेत अमूल्य धर्मोपदेश निरन्तर प्रसारण गर्दै जानेछौं । यस कुशल कार्यमा सहयोग र सहाभागि भै पुण्यको भागिदार हुनको लागि हाम्रो यस buddhist society nepal youtube channel लाई subcribe, share, coment,गर्नुहोला । साथै नजिकको बेल घण्टिमा पनि क्लिक गरिदिनुहोला । ताकि हाम्रो हरेक नायाँ भिडियो सबभन्द पहिले तपाईसम्म पुग्नेछ । buddhisy society nrpal #buddhistsocitynepal हााम्रो यस अाधिकारिक youtube channel buddhist society nepal मा बौद्ध धर्मको ध्यान, प्रवचन, पूजा विधि माणिजप लगायत सम्पूर्ण विषयमा समावेश गरि सदाबहर प्रसारण गरिरहने छौं । कृपाय यस प्रकारले बुद्धधर्म गाउँ गाउँ,बस्ति बस्तिमा पुर्याई सुसभ्य समाज निर्माण गरी बास्तबमा बुद्धको अमृत ज्ञान लिएर बास्तविक शान्ति प्राप्त गर्न सकोस भनी ठूलो सङ्कल्पका साथ हामीले यो buddhist society nepal yuotube channel निर्माण गरेकाछौं । यसप्रकारको परोपकारी तथा कल्याणकारी कार्यमा हजुरको सानो सहयोगले ठूलो योगदान पुग्नेछ,किनकी हामीले नबुझेका भोटभाषाबाट सरल नेपाली भाषामा अनुवाद् सहित सम्बन्धित भिडियो ल्याउने छौं । बिभिन्न रिन्पोछे, खेन्पो, बिज्ञ गुरुहरुको समेत अमूल्य धर्मोपदेश निरन्तर प्रसारण गर्दै जानेछौं । यस कुशल कार्यमा सहयोग र सहाभागि भै पुण्यको भागिदार हुनको लागि हाम्रो यस buddhist society nepal youtube channel लाई subcribe, share, coment,गर्नुहोला । साथै नजिकको बेल घण्टिमा पनि क्लिक गरिदिनुहोला । ताकि हाम्रो हरेक नायाँ भिडियो सबभन्द पहिले तपाईसम्म पुग्नेछ । buddhisy society nrpal #buddhistsocitynepal

Comments