Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб भैरब अर्यालका हास्यव्यङ्ग्य निबन्धहरु_भाग १ в хорошем качестве

भैरब अर्यालका हास्यव्यङ्ग्य निबन्धहरु_भाग १ 4 года назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



भैरब अर्यालका हास्यव्यङ्ग्य निबन्धहरु_भाग १

भाग २ सुन्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस्    • भैरब अर्यालका हास्यव्यङ्ग्य  निबन्धहर...   भैरव अर्याल (वि. सं. १९९३ - वि. सं. २०३३) नेपाली साहित्याकाशमा प्रसिद्ध हास्यव्यङ्ग्यकार हुन्। उनी नेपाली हास्यव्यङ्ग्य निबन्ध फाँटमा निकै चर्चित छन्। उनका कृतिहरुबाट लिइएका केहि निबन्धहरुको वाचन यो श्रृंखलामा समेटिएको छ । यी निबन्धहरु उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुने कार्यक्रम श्रुति संवेगमा प्रस्तोता अच्युत घिमिरे बुलबुलको आवाज प्रसारण भएका थिए । पहिलो निबन्ध ः ब्रम्हाको प्रयोशाला दोस्रो निबन्ध ः महापुरुषको संगत तेस्रो निबन्ध ः अन्तराष्टिय भ्यागुता सम्मेलन कार्यक्रम श्रृति संवेग उज्यालो रेडियो नेटवर्कको तल दिइएको लिंकमा गएर सुन्न सकिने छ । http://ujyaaloonline.com/show/2702 यस्तै अन्य साहित्यिक सामाग्रीहरु अच्युत घिमिरे बुलबुलको यु टुयब च्यानल    / @bulbuleachyut   बाट पनि सुन्न सकिने छ । धन्यवाद । Special thanks to Achyut Ghimire ([email protected])   / ghimireachyut  

Comments