Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб कैलालीमा ३ बिगाहा जमिनमा फल्यो स्याउ// Apples grew in Kailali в хорошем качестве

कैलालीमा ३ बिगाहा जमिनमा फल्यो स्याउ// Apples grew in Kailali 1 год назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



कैलालीमा ३ बिगाहा जमिनमा फल्यो स्याउ// Apples grew in Kailali

४० डिग्री तापक्रम भएको कैलालीमा पनि फल्यो स्याउ,१२ सय रुख लगाएका कृषक ओलिको कथा यस्तो तपाईमा पनि स्याउ फल्छ र भन्ने प्रश्न सबैको मनमा लाग्छ तर कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरमा लटरम्म स्याउ फलेको छ । लम्की चुहा ९ एकलघरुवाका कृषक गोकर्ण ओलिले ३ बिगाह जमिनमा स्याउ लगाएका छ्न । चिसो हावापानी हुने क्षेत्रमा स्याउ खेती हुँदै आएको भए पनि अत्याधिक गर्मी हुने कैलालीमा ओलिले व्यवसायीक स्याउ खेती गरेका छ्न । एच आर एम एन हर्मन ९९ जातको स्याउको बोट भारत बाट ल्याएर उनले खेती गरेका छ्न । ७५ लाख लगानी लगाएर खेती गरेका उनलाई कृषि निर्देशानालय बाट ४ लाख र ज्ञान केन्द्र केन्द्र बाट १० लाख गरि १५ लाख आएपछि घेरबार गरेका छ्न ओलि कृषि पेशामा लागेको ३ वर्ष पुग्यो सुरुमा उनले ड्रागन खेती खेती सुरु गरेका थिए । उनको यो बारीमा अहिले १२ सय स्याउका बोट ५ सय अम्बाका बोट १ सय बुटा एपल बयर लगाएका छ्न । स्याउ फुलेको पहिलो सिजनमा उत्पादन लिने गर्दा बोट नफस्टाउने भए पछि अरु फुल झारेर २० बुटामा मात्र स्याउ राखेका छ्न । स्याउ लाई हुर्काउन भने निकै समस्या भएको उनले बताए । अहिले आफुले पैसाको अभावमा थोपा सिचाइ गर्न नसकेको गुनासो गरे अहिले सम्म थोपा सिचाइ गरि सक्नु पर्ने भए पनि आर्थिक अभावले समस्या भएको बताए बैक सङ्ग केही ॠण लगानी गरिदिन आग्रह गर्दा पनि बैकले स्याउ खेतीमा लगानी गर्न नमानेको उनको भनाई छ । गरे के हुदैन भन्ने कुरा ओलले प्रमाणित गरिदिएका छ्न उनले ४२ डिग्री तापक्रम हुने कैलालीमा समेत स्याउ फलाएर अरु गर्ने लाई पनि प्रेणणा दिएका छ्न । उनले यो फलाएको स्याउमा सुगरको मात्रा कम हुने भएकाले सुगरका बिरामी हरु लाई पनि खान निकै उपयुक्त छ सरकारले गर्ने किसान लाई अनुदान दिएर उत्पादन क्षेत्रमा लगानी बढाउदै जान जारुरी छ । #kailali #kailalinews #vairalvideo Share || Support || Subscribe For more videos Please visit: Facebook:   / ramit.pandey.3   Youtube :    / @khabarraftarhd   #KhabarRaftar #khabar #Raftar #RamitPandey @Khabar Raftar is authorized to upload this video. Using of this video on other channels without proper permission will be strictly prohibited. Keep visit our channel for more interesting videos, Thank You !

Comments