Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб संसारको क्रियाशील विशाल ज्योति परमेश्वरको मण्डली в хорошем качестве

संसारको क्रियाशील विशाल ज्योति परमेश्वरको मण्डली 1 месяц назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



संसारको क्रियाशील विशाल ज्योति परमेश्वरको मण्डली

विश्वका १७५ वटा राष्ट्रहरूमा ७,५०० वटा परमेश्वरको मण्डली स्थापना भएको छ । परमेश्वरको मण्डलीले विश्वभरिका मानिसहरूलाई एउटै परिवारको रूपमा ग्रहण गरी हिमालयदेखि अमेजोन वर्षावन र अलास्कासम्म, विश्वको कुना-कुनामा मण्डलीहरू स्थापना गरेर परमेश्वरको प्रेम बाँडिरहेको छ । “परमेश्वरको मण्डलीचाहिँ मानव-जातिले प्रतीक्षा गरिरहेको मण्डली हो । येशूज्यूले स्थापना गर्नुभएर पत्रुस र पावलजस्ता प्रेरितहरूले जस्ताको तस्तै पालन गरेको नयाँ करारलाई पछ्याउने एकमात्र मण्डली नै परमेश्वरको मण्डली हो । वान्डिले, वकिल “मैले परमेश्वरको मण्डलीलाई हेरेर धेरै कुराहरू सिक्ने मौका पाएँ । कसरी घरमा र समाजमा सधैँ शान्ति कायम गर्न सकिन्छ भन्ने विषयमा उनीहरूलाई धेरै कुरा थाहा छ ।” सिउहान, संयुक्त राष्ट्र संघको DGACMका निजी सहायक “हामी सबै जना पूर्ण परिवारका सदस्यहरू हौं । हाम्रो पिता र माता हुनुहुन्छ । यहीँ कुराले परमेश्वरको मण्डलीलाई विशेष बनाउँछ । परमेश्वरको मण्डली जीवित छ ।” माइकल किङ्ग, सिभिल इञ्जिनियर ००:०० परमेश्वरको मण्डलीको परिचय ००:४२ विश्वव्यापी परमेश्वरको मण्डलीका सङ्गठनहरू ०३:४१ परमेश्वरको मण्डलीको प्रधान कार्यालय र सहायक सुविधाहरू ०४:३७ विदेशी सन्तहरूको कोरिया भ्रमण ०६:५२ परमेश्वरको मण्डलीका स्वयंसेवा गतिविधिहरू १४:५८ परमेश्वरको मण्डलीका अवार्डहरू #परमेश्वरकोमण्डलीविश्वसुसमाचारसमाज #परमेश्वरकोमण्डली #आनसाङहोङ #मातापरमेश्वर #स्वर्गीयामाता #परिचयात्मकभिडियो [ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ] 〖World Mission Society Church of God〗https://watv.org 〖WATV Media Cast〗 https://watvmedia.org/ne 〖Church of God Introduction〗https://introwmscog.com

Comments