Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб ड्याम बन्द गर्दा पोखराको बाराहीघाट जलमग्न, टिकट काउण्टरमै डुङ्गा पुगेपछि यात्रु चकित в хорошем качестве

ड्याम बन्द गर्दा पोखराको बाराहीघाट जलमग्न, टिकट काउण्टरमै डुङ्गा पुगेपछि यात्रु चकित 1 месяц назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



ड्याम बन्द गर्दा पोखराको बाराहीघाट जलमग्न, टिकट काउण्टरमै डुङ्गा पुगेपछि यात्रु चकित

बिहिबार पोखराको बाराहीघाटको माथिल्लो तहसम्म नै फेवातालको पानीले जलमग्न बन्यो । फेवाताल टिकट काउण्टरमा टिकट काट्ने र टिकट किन्ने त छँदै छ पोके व्यापार गर्नेह? पनि आधा डुबेरै हिडे । डुङ्गा चालकह?ले बसपार्कमै आएर तालबाराही मन्दिर दर्शन गर्न जाने यात्रुलाई डुङ्गामा चढाएर लगेको दृश्य निकै नौलो देखिन्थ्यो । यसपटक फेवातालमा पानीको सतह विगतका वर्षह?मा भन्दा बढि बढेको देखिनुको कारण भने अर्कै छ । सर्वोच्च अदालतले फेवातालको मापदण्ड ६५ मिटर नै कायम राख्न अन्तरिम आदेश दिएको छ । अन्तरिम आदेशमा घटाइएका मापदण्डभित्र कुनै पनि संरचना नबनाउन र बनेका संरचनाहरु हटाउन पनि भनेको छ । सोही कारण फेवातालको मापदण्डभित्र पर्ने क्षेत्र सिमाङ्कन गर्नका लागि फेवातालको ड्याम बन्द गर्दा तालको पानी माथिसम्म आइपुगेको हो । यसो त यो पानीको सतह सधैँको लागि रहने भने होईन मापदण्डको काम सकिएपछि बाँध पुर्ण रुपमा खोलिने छ । Script: Aasha Magar Location: fewalake, Pokhara Camera: Kamal Poudel

Comments