Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб कतारमा सफल व्यवसायी प्रविण गुरुङ, एनआरएनएसँग जोडिएर सामाजिक सेवामा उत्तिकै सक्रिय छन्। Prabin Gurung в хорошем качестве

कतारमा सफल व्यवसायी प्रविण गुरुङ, एनआरएनएसँग जोडिएर सामाजिक सेवामा उत्तिकै सक्रिय छन्। Prabin Gurung 4 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



कतारमा सफल व्यवसायी प्रविण गुरुङ, एनआरएनएसँग जोडिएर सामाजिक सेवामा उत्तिकै सक्रिय छन्। Prabin Gurung

#PrabinGurung #Qatar #nrna बिदेशी भूमिमा बिदेशी नियम कानुनलाई परिपालना गर्दै व्यवसायमा जमेका र सफल बन्दै गएका नेपालीहरु खोज्दै जाने क्रममा हामीले कतारमा भेट्यौं स्यांग्जाका प्रविण गुरुङ । प्रविन गुरुङको अहिलेको परिचय धेरै फराकिलो छ । उनको सामाजिक योगदान पनि चर्चा गर्न लायकको छ । आफ्नो व्यवसाय संगै समाज सेवामा तत्पर गुरुङको यो समयसम्मको यात्राबारे जान्दा यस्तो लाग्छ कि जीवन धेरै संघर्षले भरिएको छ । सफलताको लागि धेरै सिढीहरु चढ्नुपर्ने हुन्छ । हो, प्रविन गुरुङले पनि आजको दिनसम्म आईपुग्दा धेरै संघर्षका पाइला चालेका छन् । उनले १४ बर्षसम्म भारतीय सेनाका जवान भएर योगदान गरे । त्यसपछि रोजगारकै क्रममा २००४ मा कतार पुगे । त्यतिबेला अमेरिकी सैनिक क्याम्पमा सुरक्षा गार्डको काम गर्न कतार आईपुगेका उनले ६ बर्ष सैनिक क्याम्पमा सेवा दिए । त्यसपछि उनि कतारमा आफ्नै व्यवसायमा फर्किए । अहिले उनको कतारमा एसियाना दोहोरी रेस्टुरेन्ट व्यवसाय छ । पछिल्लो समय प्रविनले आफूले व्यावसायबाट आर्जन गरेको रकमलाई सामाजिक काममा समेत सिर्जित गर्दै दर्जनौं सामाजिक काममा योगदान गरेका छन् । बिदेशमा समस्या हुँदा होस् वा नेपालमा कोभिड संक्रमणको समयमा होस् वा पछिल्लो समय भुकम्प पीडितलाई होस् प्रविनले सहयोग गर्दै आएका छन् । सहयोगको दयारालाई अझै फराकिलो बनाउन उनले एनआरएनको नेतृत्व लिएर समेत काम गर्दै आएका छन् । --- Interview With Prabin Gurung | NRNA ICC | Owner of Asiana Dohori, Ghazal Restaurant & Bar, Doha, Qatar के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नुभएको छैन भने समसामयिक समाचार, जानकारी र सूचनामुलक भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note: यदि तपाईसंग पनि यस्तै केहि अनौठो कला र प्रतिभा छ वा कुनै घटना मिडियामा ल्याउन आवश्यक ठान्नुहुन्छ भने यो च्यानल तपाइँ सबैको साझा स्थान हो । जसको लागि हामीलाई सम्पर्क गर्नुहोस्, हाम्रो मोबाईल नम्बर- :-9801098980 वा sajhasabal@gmail,com मा इमेल गरि जानकारी दिन सक्नुहुन्छ । यो च्यानल Sajha Sabal Media Pvt.Ltd, को आधिकारिक युटुव च्यानल हो । Only sajhasabal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our News Website: http://sajhasabal.com/ Our News Website: http://sajhajobs.com/ Our Mobile app: https://play.google.com/store/apps/de... Our Facebook Page :   / satabipress   अन्तमा हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला https://www.youtube.com/c/SajhaSabal/... Copyright © SajhaSabal

Comments