Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Dr. Swarnim Waglé | अनि, अब with Sudheer Sharma | Ep.01 в хорошем качестве

Dr. Swarnim Waglé | अनि, अब with Sudheer Sharma | Ep.01 4 месяца назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Dr. Swarnim Waglé | अनि, अब with Sudheer Sharma | Ep.01

नेपालसँगै आधुनिक युगमा प्रवेश गरेका थुप्रै मुलुकहरु निकै अगाडि बढिसके, तर हामीले किन अपेक्षित विकास गर्न सकिरहेका छैनौं ? यसका अर्थ–राजनीतिक कारणहरु के होलान् ? युवा पुस्ताले किन देशमा आफ्नो भविष्य देखिरहेको छैन ? नेपाली समाजमा देखापरेको ‘3-D change’ अर्थात् Demography, Diaspora & Digitalisation ले के–कस्तो परिवर्तन ल्याइरहेको छ ? हाम्रा छिमेकीहरु चीन र भारतले तीव्र गतिमा विकास गर्दैछन्, हामीचाहिं १० बर्षपछि कहाँ पुग्छौं होला ? नेपालमा भारत, चीन र अमेरिकाजस्ता शक्तिराष्ट्रहरुले निर्धारण ‘रेडलाइन’हरु के–के हुन् ? यी र यस्तै बिषयहरुमा हाम्रो कुराकानी केन्द्रित छ— अर्थशास्त्री एवं राजनीतिज्ञ डा. स्वर्णिम वाग्लेसँग । वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं प्रतिनिधिसभाका सांसद हुन् । काठमाडौंस्थित प्रतिष्ठित थिंकट्ंयाक— Institute for Integrated Development Studies (IIDS) का अध्यक्षसमेत रहेका वाग्लेसँग विश्व बैंक, यूएनडीपीलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गरेको अनुभव छ । वाग्लेको लेखनमा ‘अतृप्त अवसर' नामको आलेख संग्रह तथा सहसम्पादनमा ‘The Great Upheaval’ पुस्तक प्रकाशित छ । More about Dr Wagle: https://swarnimwagle.com.np https://en.wikipedia.org/wiki/Swarnim... Twitter: https://twitter.com/swarnimwagle?lang=en His books: https://www.cambridge.org/core/books/... https://thuprai.com/book/atripta-awasar/ ------ Our Team 👉🏼 Host: Sudheer Sharma Producer & Creative Designer: Kalpana Dhakal Visual Editor: Ujjwal Dhungana Graphic Lead: Ankit Bhattarai Camera & Studio Supervisor: Shiva Ram Shrestha Camera Crew: Hritik Singh Thakuri & Madan Khadka Special thanks: Yopesh Pradhan & Saumik Sharma #AniAba #swarnimwagle #newepisode #sudheersharma #sudheerktm1 #firstepisode #economy #development #nepal #prosperity #society

Comments