Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб Kantipur Samachar | कान्तिपुर समाचार, २३ असार २०८१ в хорошем качестве

Kantipur Samachar | कान्तिपुर समाचार, २३ असार २०८१ 8 дней назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



Kantipur Samachar | कान्तिपुर समाचार, २३ असार २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २३ असार २०८१ आजका मुख्य समाचार * बाढी र डुबान प्रभावित क्षेत्रमा खाद्यान्न तथा खानेपानी अभाव / २० राजमार्गमा यातायात अवरुद्ध / राहत र पुनर्स्थापना तत्काल अघि बढाउन सांसदहरुको माग । * वर्षा र बाढी-पहिरोले गर्दा किसानका उत्पादन बजारसम्म पुग्नै कठिन / काठमाडौंमा आधा मात्र तरकारी आपूर्ति / उपत्यका बाहिरका सहरमा पनि महँगियो तरकारी । * संविधानको धारा ७६ र धारा एक सयमा भएको प्रावधानको फरक नबुझ्दा प्रधानमन्त्री दाहाल अझै कानुनी छिद्र खोज्दै / विश्वासको मत असफल भए ठूलो दललाई आह्वान गर्नुपर्ने तर्क । * अमेरिकी राष्ट्रपति बाइडनलाई चुनाव नलड्न निरन्तर दबाब / आफ्नै पार्टीका पाँच सांसदले दिए पछि हट्न सुझाव/ मतदाताको रोजाइमा पनि ट्रम्प अगाडि । * खुला दृष्टिविहीन साउन्ड टेबलटेनिस प्रतियोगिताको महिलातर्फको स्वर्ण सिर्जना चौधरीलाई/ पुरुषतर्फ कुशल न्यौपाने च्याम्पियन । Timestamps 0:00 - मुख्य समाचार 16:41- जनताको आवाज 50:29 - जनमत 50:52 - अर्थ र विकास 52:47 - खेलकुद #KantipurSamachar #KantipurNews #News Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurtel... Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments