Русские видео

Сейчас в тренде

Иностранные видео


Скачать с ютуб संसद्‌मा बहुमत गुमाइसक्दा पनि प्रधानमन्त्री दाहालले राजीनामा नदिनुको कारण के ? | Kantipur Samachar в хорошем качестве

संसद्‌मा बहुमत गुमाइसक्दा पनि प्रधानमन्त्री दाहालले राजीनामा नदिनुको कारण के ? | Kantipur Samachar 3 дня назад


Если кнопки скачивания не загрузились НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если возникают проблемы со скачиванием, пожалуйста напишите в поддержку по адресу внизу страницы.
Спасибо за использование сервиса savevideohd.ru



संसद्‌मा बहुमत गुमाइसक्दा पनि प्रधानमन्त्री दाहालले राजीनामा नदिनुको कारण के ? | Kantipur Samachar

नेकपा एमालेबाट मन्त्री भएकाहरुले राजीनामा दिएर समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल पद छाड्न भने अनिच्छा देखाइरहनुभएको छ । बहुमत सदस्य भएका कांग्रेस र एमालेले स्पष्टरुपमा राजीनामा दिएर नयाँ सरकारको बाटो खोलिदिन प्रधानमन्त्री दाहाललाई आग्रह गरिसकेका छन् । तर उहाँ अझै संसद्‌मा बहुमतसिद्ध गर्ने कसरतमा देखिनुभएको हो । राजीनामा बोकेर आफूलाई भेट्न आएका राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत दाहालले संसदबाट विश्वासको मत लिने भन्दै फर्काइ दिनुभएको छ । संसद्‌मा बहुमत गुमाइ सक्दा पनि अझै नयाँ समीकरणको कसरतमा दाहाल लागेको देखिन्छ । Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् : https://www.youtube.com/kantipurtvhd?... Click here to Download our Apps: http://www.kantipurtv.com/apps Visit our Website: http://www.kantipurtv.com Facebook: https://www.faceabook.com/kantipurTVHD Twitter:   / kantipurtvhd   Instagram:   / kantipurtvhd  

Comments